संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेबाट असुरक्षा भएको भन्दै नेपाल वायु सेवा निगमका अध्यक्ष युवराज अधिकारीले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएका छन् ।
अध्यक्ष अधिकारीले सुरक्षाको माग गर्दै प्रशासनमा निवेदन दिएका हुन् । मन्त्री आलेले गो ली हान्ने धम्की दिएको भन्दै अधिकारीले प्रशासनमा निवेदन दिएका छन् ।
मन्त्री आलेले अपशब्द बोल्दै अधिकारीलाई दुर्व्यवहार गरेको अडियो सार्वजनिक भएपछि आलेको आलोचना भइरहेको छ ।
ताजा समाचार
लोकप्रिय
© 2023, All rights reserved to Mero ShareBajar // Website By Lumbini Host