नेप्से आज बन्द, सेयर कारोबार नहुने

काठमाडौं : सेयर बजार सोमबार बन्द हुने भएको छ । आज सोमबार (असोज ३ गते) संविधान दिवसको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ । सोही कारण नेप्से बन्द हुने भएको हो । अब बजार मंगलबार बिहान ११ बजे मात्र खुल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय