माधव नेपाललाई कारवाही गर्न निर्वाचन आयोगको प्रहरीलाई पत्र (सुची सहित)

निर्वाचन आयोगले एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई कारवाही गर्न प्रहरीलाई आग्रह गरेको छ ।

रौटहट १ का उम्मेदवार नेपाललाई निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को दफा ३९ अनुसार कारवाही प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय रौतहटलाई आग्रह गरेको हो ।

नेता नेपालले केहि दिन अघि चुनावी प्रचारप्रसारमा फ्रि भिसा, फ्रि टिकटको बिषयमा दिएको प्रतिकृया पछिल्लो समय समाजिक सञ्जालमा विवादित बनेको छ ।

सोही अनुसार उक्त दफामा निर्वाचन कसुर गरेको आरोप लागेका व्यक्तिलाई कारवाही अघि बढाएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय