एनआइसी एशिया बैंकले माग्यो विभिन्न पदका लागि धेरै संख्यामा कर्मचारी,यसरी दिनुस् आबेदन

काठमाडौं । एनआइसी एशिया बैंकले विभिन्न पदका लागि धेरै संख्यामा कर्मचारीको माग गरेको छ । बैंकले डाटा साइन्टिस्ट, बिजनेस एनलाइस्ट, डाटा भिजुलाइजेशन एण्ड रिर्पोट डेभलोपर, डाटा इन्जिनियर, डाटा प्लेटफर्म एडमिनिस्ट्रेटर लगायतको पदमा कर्मचारीको माग गरेको जनाएको छ ।

बै.कले यी विभिन्न पदका लागि जुनियर अफिसरदेखि सिनियर अफिसरसम्मका लागि कर्मचारीको माग गरेको जनाएको छ । बैंकले काठमाडौं उपत्यकाका लागि उल्लेखित कर्मचारकिो माग गरेको हो । बैंकले सो पदहरुका लागि स्नाकोत्तर तह उर्तिण गरी ५ वर्षे अनुभव तथा स्नातक तह उत्तीर्ण भई १० वर्षे अनुभव भएको हुनुपर्ने जनाएको छ ।

ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले बैंकले उपलब्ध गराएको क्युआर स्यान गरी मंसिर ४ गतेभित्र दरखास्त दिन सक्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय