सुजाताको हार निश्चत

मोरङ । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले मोरङ क्षेत्र नम्बर २ बाट हार्ने निश्चत भएको छ ।

पछिल्लो अपडेट अनुसार सुजाताले हालसम्म ३१ हजार ४५३ मत ल्याएकी छन् । उनलाई नेकपा एमालेका ऋषिकेश पोखरेलले १ हजार १७२ मतले पछाडि पारेका छन् ।


एमालेका पोखरेलले ३२ हजार ६२५ मत पाएका छन् । अब १ हजार ९ सय मत गणना गर्न बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय