धौलागिरी र खप्तड लघुवित्तबीच मर्जर सम्झौता

काठमाडौं : धौलागिरी लघुवित्त वित्तीय संस्था र खप्तड लघुवित्त वित्तीय संस्थाबीच मर्जर सम्झौता भएको छ । यी दुई बीच आज आइतबार (मंसिर १८ गते ) एक आपसमा गाभ्ने गाभिने सम्झौता भएको हो । यता, मर्जर सम्झौता भएसँगै दुवै संस्थाले नेप्सेलाई आधारभुत सेयरधनीको सेयर कारोबार रोक्का गर्न अनुरोध गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय