आइपीओ  पनि नपर्ने र बैंकले सी-अस्बा चार्ज पनि धेरै असुल गर्दा सर्बसाधारण हेरेको हेरै ।।

Read more…..

हालसालै ३ ओटा कम्पनीले आइपीओ निस्कासन गर्दा करिब ३० लाख आवेदकहरुले दिएको आवेदनमा बैंकले सी-आस्बा चार्जमा प्रति कम्पनीमा मात्रै बैंकले ५० करोड भन्दा माथि उठाएका छन्। ग्लोबल आईएमइ बैंकले बिगत लामो समय देखि नि:शुल्क रुपमा सी-आस्बा सेवा उपलब्द गराइरहेकोमा मिति २०७८/११/०४ गते उप्रान्त निस्काशन हुने धितोपत्र खरिदमा प्रति आवेदन रु.१५ शुल्क लिन थालेका छन्।यस संगै अब बाट ४ ओटा बैंकले मात्र सी-आस्बा चार्ज नि:शुल्क दिने छन्।

नेपाल धितोपत्र बोड़ले येस्लाई समाबेस गर्न नसक्दा सर्बसाधरण मर्कामा परेका छन् । येही प्रविधिले गर्दा आइपी पनि नपर्ने र बैंकले सी-अस्बा चार्ज पनि धेरै असुल गर्दा सर्बसाधरण हेरेको हेरै हुन पुगेका छन् ।।

नि-शुल्क चार्ज दिने बैंकहरु यस प्रकार छन् :-

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय