एमसीसी सम्झौता आजै अनुमोदन गर्ने तयारी

काठमाडौं : प्रतिनिधिसभा बैठकबाट आइतबार नै अमेरिकी सहयोग सम्बन्धी सम्झौता एमसीसी पारित गरिने भएको छ । सत्ता गठबन्धनको आइतबार बिहान बसेको बैठकले ब्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्ने निर्णय गरेको हो । पाँच दलीय सत्ता गठबन्धनको समझदारी बनिसकेकाले आइतबार नै एमसीसी अनुमोदन गरिने सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी गराएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय