मुक्तिनाथ कृषि कम्पनीले आईपीओ निष्कासन गर्ने, बाेर्डमा दियाे निवेदन

मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नियामक निकाय नेपाल धिताेपत्र बाेर्डमा निवेदन दिएकाे छ ।

 

कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ४ कराेड रूपैयाँ बराबरकाे ४ लाख कित्ता आईपीओ निष्कासन गर्न फागुन २० गते सेबाेनमा निवेदन पेश गरेकाे हाे ।

कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धको रुपमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय